News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
- केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वको समितिमा धना खतिवडा, रमेश धमला र बजरंग नेपाली सदस्य छन्।
४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बस्दैछ ।
केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा रहेको समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो ।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने सचिव दिनेश थापामगरले जानकारी दिए । समितिले बैठकका एजेन्डाबारे भने केही खुलाएको छैन ।
केन्द्रीय सदस्य गुरुङको संयोजकत्वको समितिमा धना खतिवडा, रमेश धमला र बजरंग नेपाली सदस्य छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4