+

नेपाल पुलिस क्लबका फुटबल, भलिबल र क्रिकेट टोलीलाई एग्रो थाई फुड्सको प्रायोजन

२०८३ भदौ  ५ गते १३:२० २०८३ भदौ ५ गते १३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रालिबीच नेपाल पुलिस क्लबका फुटबल, भलिबल र क्रिकेट टोलीको खेल प्रायोजनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
  • सम्झौतासँगै एग्रो थाई फुड्सले तीनवटै टोलीलाई खेल सामग्री तथा अन्य आवश्यक सहयोगमार्फत प्रायोजन गर्नेछ।
  • एग्रो थाई अन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोअंकित जर्सी पनि सार्वजनिक गरिएको छ।

६ भदौ, काठमाडौं । नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय र एग्रो थाई फुड्स प्रालिबीच नेपाल पुलिस क्लबका फुटबल, भलिबल र क्रिकेट टोलीको खेल प्रायोजनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतासँगै एग्रो थाई फुड्सले तीनवटै टोलीलाई खेल सामग्री तथा अन्य आवश्यक सहयोगमार्फत प्रायोजन गर्नेछ ।

एग्रो थाई अन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगोअंकित जर्सी पनि सार्वजनिक गरिएको छ ।

यस सहकार्यले नेपाल पुलिस क्लबका खेलाडीको तयारी र प्रदर्शनलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सम्झौता कार्यक्रममा नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय तथा एग्रो थाई फुड्सका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

एग्रो थाई फुड्स नेपाल पुलिस क्लब

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय