News Summary
Generated by OK AI. Editorially reviewed.- वरिष्ठ नेता विद्यादेवी भण्डारीले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न बेत्रावती पुगेर फलाखू खोलाको बेलिब्रिज हेर्नुभयो ।
- १० भदौको बाढीले पुल बगाएको फलाखूमा सडक विभाग र नेपाली सेनाले बेलिब्रिज सञ्चालनमा ल्याएका छन् ।
२७ असोज, काठमाडौं । बाढी प्रभावित क्षेत्रको अवलोकलन गर्न नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारी बेत्रावती पुगेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारी समेत रहेकी भण्डारीले बाढी प्रभावित क्षेत्र र फलाखू खोलामा बनेको बेलिब्रिजको अवलोकलन गरेकी छन् । १० भदौको बाढीले पुल बगाएको फलाखुमा बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।
सडक विभाग र नेपाली सेनाले त्यहाँ बेलिब्रिज सञ्चालन गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4