२४ असोज, काठमाडौं । शिवम सिमेन्टले कात्तिक १६ गतेका लागि साधारणसभा आह्वान गरेको छ । गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांश पारित गर्न कम्पनीले काठमाडौंको होटल सोल्टीमा छैठौं साधारणसभा बोलाएको हो ।
गत आर्थिक वर्षको मूनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4