+
+

ललितपुर महानगरपालिकामा भेरोसेलको दोस्रो खोप लगाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १४:०५

२ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकामा भेरोसेल खोपको दोस्रो डोज बिहीबारदेखि लगाउन शुरु गरिएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार र शुक्रबार दुई दिन कोभिड-१९ विरुद्धको भेरोसेलको खोप लगाइने छ ।

भेरोसेल खोपको पहिलो डोज लगाएको २१ दिन पूरा भएका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी खोप लगाउन सकिने उनले बताए ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?