११ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्ध विगारेको आरोप लगाएका छन् ।
एमालेको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको बताए । कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘सरकारले सन्तुलित छिमेक म्स्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4