
२४ मंसिर, धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका-२ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १५ गते अस्पताल भर्ना भएका उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4