२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पुरुषतर्फको खुला केन्द्रीय सदस्यको ३५ सिटका लागि ९९ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ११ जनाले उम्मेदवारी फिर्ता लिएसँगै पुरुषतर्फको खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी कायम रहेको हो ।
हेर्नुहोस् सूचीः



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4