२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ ।
राष्ट्रियसभा गृहमा भर्खर मतगणना सुरु भएको हो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि भएको दोस्रो चरणको मतदानमा ४५६२ मत खसेको छ । दोस्रो चरणमा शेरहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा छन् । अब सभापतिमा निर्वाचित हुन २२८२ मत चाहिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4