+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपालबाट जाने यात्रुलाई हङकङले लगायो रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १८:०१

४ फाुगन, काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुलाई सो मुलुकले प्रवेशमा रोक लगाएको छ ।

हङकङले काठमाडौंबाट जाने यात्रुलाई रोक लगाएसँगै २० फागुनसम्म निर्धारित सबै उडान रद्द भएको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपालबाट जाने यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिन थाल्ने बित्तिकै हङकङले काठमाडौंबाट हुने उडानमा रोक लगाउँदै आएको छ । हङकङले पछिल्लो समय २९ माघदेखि नेपालबाट जाने यात्रुलाई प्रवेशमा रोक लगाएको हो । नेपाल एयरलाइन्सबाट टिकट लिइसकेका यात्रुले टिकटको मिति सार्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?