+
+

सांसद्‌मा देखिने ३ सेलिब्रिटी : बालेन, रिमा र अनुष्का

अनलाइनखबर अनलाइनखबर
३ मिनेट अगाडि
0

बालेन्द्र शाह अर्थात हिपहप संगीतका बालेन । अन्डरग्राउन्ड नेपहपको दुनियाँबाट उदाएका उनी अहिले मुलुकको आगामी प्रधानमन्त्री बन्ने बाटोमा छन् ।

विचार

तेल, शक्ति र सार्वभौमसत्ता : मध्यपूर्वको राप र नेपालको भविष्य

देवीप्रसाद सुवेदी देवीप्रसाद सुवेदी
६० मिनेट अगाडि
0

‘ऊर्जा स्वाधीनता’ नै नेपालको असली ‘सार्वभौमसत्ता’ हो। २०७२ सालको नाकाबन्दीमा हामीले जुन सास्ती भोग्यौं, त्यो तेलको परनिर्भरताकै कारण थियो। यदि हामीले अहिले नै तयारी गरेनौं भने भविष्यमा हुने कुनै पनि ठूलो अन्तर्राष्ट्रिय युद्धले नेपाललाई ‘कोमा’ मा पुर्‍याउन सक्दछ।

समाचार

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा पनि विरोध प्रदर्शन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा पनि विरोध प्रदर्शन

सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

खाडीमा बढ्दो तनावबीच फागुनमा रोजगारीका लागि ५२ हजार नेपाली विदेसिए

२ चैत, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावपछि सरकारले ती देशमा वैदेशिक रोजगारी अर्थात् श्रम स्वीकृति (पुनः श्रम स्वीकृति समेत) बन्द गरेको छ । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण सरकारले...

खाडीमा बढ्दो तनावबीच फागुनमा रोजगारीका लागि ५२ हजार नेपाली विदेसिए

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?