
३१ वैशाख, काठमाडौं । झापाको भद्रपुर नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवारले अग्रता लिएका छन् ।
६०० मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार गणेश पोखरेलले २३९ मत ल्याएका छन् ।
एमाले उम्मेदवार असारु राजवंशीले १५३ मत ल्याउँदा मेयरकै राप्रपाका उम्मेदवार नवराज पनेरुले १२२ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा माओवादी केन्द्र अघि देखिएको छ । उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार राजभण्डारीले २३१ ल्याउँदा अर्को प्रतिस्पर्धी एमालेका उम्मेदवार कौशल्या अधिकारीले १६४ मत ल्याएकी छिन् ।
राप्रपाका उम्मेदवार राधा कार्कीले उपमेयरमा १२२ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4