+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १०:५८

१ जेठ, विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको मतगणनामा राप्रपा उम्मेदवारले अग्रता लिएका छन् ।  दमकमा एमालेबाट मेयरको उम्मेदवार गीता अधिकारीलाई पछि पार्दै राप्रपा उम्मेदवार राम थापाले अग्रता लिएका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन छ ।

थापाको मत १९६८ मत पाएका छन् । अधिकारीले १९४० मत पाएकी छन् ।

उपमेयरमा काङ्ग्रेसकी रेगिना भट्टराईले १९३१ मत प्राप्त गरेकी छन् । एमाले उम्मेदवार अम्बिकाप्रसाद खनालले १७५६ मत पाएकी छन् । दमकको ४५४१ मत गणना भएको छ । नगरमा ३९ हजार ९४९ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?