
१ जेठ, गोरखा । गोरखा नगरपालिका- ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिलबहादुर राना निर्वाचित भएका छन् ।
उनी ४५३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसकी गिता थापा मगरले ४२८ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4