+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गुल्मीको मदाने-२ को वडाध्यक्षमा एमालेका भुसाल विजयी  

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १८:३५

१ जेठ, गुल्मी । गुल्मीको मदाने गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा एमालेका माधवप्रसाद भुसाल निर्वाचित भएका छन् । भुसालले ७८५ मत ल्याएका छन् ।

उनका प्रत्यासी नेकपा एकीकृत समाजवादीका गोकर्णबहादुर सेन ओलीले ६२५ मत ल्याए । जारी मत गणनामा नेपाली कांग्रेसका उम्मेदवारले गाउँपालिका अध्यक्षमा अग्रता लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?