+
+

मुक्तिनाथ विकास बैंक र पर्वातारोही लाक्पा देण्डी शेर्पाबीच सम्झौता

शेर्पाले बैंकको सेवा सुविधाबारे प्रचार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १८:३५

काठमाडौं । बैंकले उपलब्ध गराउने सेवा सुविधा एव‌ बैंकबारे सकारात्मक प्रचार गर्ने गरी मुक्तिनाथ विकास बैंक लिमिटेडले पर्वातारोही लाक्पा देण्डी शेर्पासँग सम्झौता गरेकाे छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभागका बसन्त बक्शी र पर्वतारोही शेपाले हस्ताक्षर गरेका छन् ।

सम्झौता भएसँगै शेर्पाले बैंकको सेवा सुविधा एवं बैंकको सकारात्मक पक्षका बारेमा प्रचार प्रसार गर्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?