
काठमाडौं । गीतकार मनिष वशिष्ठले नयाँ गीत ‘ननिदाइ ननिदाइ’ सार्वजनिक गरेका छन् । गीतमा वानिका प्रधान र सजल न्यौपानेको स्वर समावेश छ । गीतमा सजलकै संगीत र सुमित विश्वकर्माको एरेन्ज रहेको छ ।
सेमीक्लासिकल शैलीको यो गीतको भिडियोमा साक्षी लम्साल, वाणिका र सजल फिचर्ड छन् । भिडियोका निर्देशक गायक सजल नै हुन् ।
गीत हेर्ने क्रम बढ्दा सुन्ने संस्कार हराउँदै गएको महसुस भइरहेको बेला यो गीत सुनाउने प्रयास गरेको गीतकार वशिष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4