रमेश लेखकलाई अदालत उपस्थित गराइयो
१५ चैत, काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालत उपस्थित गराइएको हो । आजै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै...
पूर्णबहादुरको क्रियाशील सदस्यता अद्यावधिक नगर्नेबारे कांग्रेस पदाधिकारीमा छलफल
‘उहाँले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकाल्ने कुरा पार्टी अनुशासन बाहिरको विषय हो । अब फेरि पनि कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति निकाल्ने वा समानान्तर गतिविधि गरे उहाँको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बारेमा छलफल भएको छ ।’
ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, अमेरिकाभरि ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन
शनिबार अमेरिकाभरि ३,००० भन्दा बढी स्थानमा साना-ठूला र्यालीहरू आयोजना भए । प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन् ।
प्रश्नैप्रश्न माथि उभिएका बालेनको अभिभारा
बालेन अब प्रश्नकर्ता रहेनन्, न रास्वपा। झन्डै दुईतिहाइको मत सहित सत्तारूढ राजनीतिक शक्तिमा रूपान्तरण भएकाहरूले आफूलाई जति धेरै जवाफदेही बनाउँछन्, उनीहरूको सान्दर्भिकता त्यति नै सिद्ध हुनेछ।
सट्टेबाजी एप तथा वेबसाइटहरू बन्द गरिने
१५ चैत, काठमाडौं । सरकारले नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी एप (बेटिङ एप) तथा सम्बन्धित वेबसाइटहरूलाई बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत...
ट्रेन्डिङ
जब ठेकी-मदानी दोबाटोमा फ्याँकिन्छन्…!
मदानीका अंगहरू तरी, नेती, कोइला, पोराका बारे अहिलेका किशोर–किशोरीहरूलाई जानकारी नै छैन भन्दा फरक पर्दैन ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु सम्मानित
कोजुले मुटुसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘मुटुको कथा’ नामक पुस्तकसमेत लेखेका छन् ।
