+
+
विचार

रास्वपाले चाल्नुपर्ने १० कदम

गणेश अम्गाई गणेश अम्गाई
२९ मिनेट अगाडि
0

रास्वपालाई प्राप्त जनादेश केवल शासन गर्ने अधिकार मात्र होइन, जनतामाथि गरिएको बाचा पूरा गर्ने दायित्व पनि हो। यसका निम्ति घोषणापत्रले देखाएको बाटोबाट दायाँ–बायाँ गर्न मिल्दैन।

कालोसूचीमा उम्मेदवार : धनुषाको मनोनयन रद्द, उदयपुरमा चुनावै जिते

हरि अधिकारी हरि अधिकारी
१ घण्टा अगाडि
0

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साहको मनोनयन नै खारेज भयो । तर यस्तै केस परेका उदयपुर-२ का सूर्यबहादुर तामाङले चुनाव नै जितेका छन् ।

समाचार

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

स्थानीय कुमार लोधका अनुसार नदीको दुवैतर्फ बसोबास गर्ने किसानको खेतीपाती पनि नदीपारि भएकाले आवतजावत झन् कठिन बनेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

धनुषामा ‘एक परिवार एक सिलिन्डर ग्यास’, कालोबजारी गर्ने व्यापारीलाई कारबाही

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको संयोजकत्वमा बसेको बैठकले ग्यासको सहज आपूर्तिका लागि ‘एक परिवार, एक ग्यास सिलिन्डर’ नीति लागु गर्ने निर्णय गरेको हो ।

धनुषामा ‘एक परिवार एक सिलिन्डर ग्यास’, कालोबजारी गर्ने व्यापारीलाई कारबाही

प्रदेश समाचार

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प

आजको व्यस्त र भागदौडपूर्ण जीवनशैलीका कारण धेरै मानिसहरू रुघाखोकी, थकान, सुस्तता र कमजोर प्रतिरोधात्मक...

रुघाखोकीदेखि थकानमा समेत राहत दिने हर्बल चिया, ८ विकल्प

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?