+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बागमती प्रदेश : कांग्रेसको समानुपातिक बन्दसूचीमा को-को परे ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २० गते १७:१७

२० असोज, काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची अनलाइनखरले प्राप्त गरेको छ ।

१६ असोजमा बुझाइएको संशोधित सूचीमा खसआर्य महिलातर्फ पहिलो नम्बरमा उर्मिला नेपालको नाम छ भने दोस्रो नम्बरमा मिना पुराजुली र तेस्रो नम्बर बिनु रायमाझीको नाम छ ।

आदिवासी जनजातितर्फ पहिलो नम्बरमा समिता खड्गी, दोस्रो नम्बरमा लक्ष्मीदेवी श्रेष्ठ र तेस्रो नम्बरमा गिता गुरुङको नाम छ भने पुरुषतर्फ पहिलो नम्बरमा राजु श्रेष्ठ, दोस्रोमा जितेन्द्रकुमार श्रेष्ठ र तेस्रो नम्बरमा लिलेन्द्रमान प्रधानको नाम छ ।

दलित महिलातर्फ सोना परियार र गंगा सुनुवार तथा पुरुषतर्फ गोपाल विश्वकर्मा छन् भने मधेसी महिलामा कृष्णकुमारी गुप्ताको नाम छ ।

हेर्नुस् सूची

खस खार्य महिला खस खार्य पुरुष
उर्मिला नेपाल शिवराज अधिकारी
मिना पराजुली इन्द्रबहादुर थापा
बिनु रायमाझी ऋषिराज पाण्डे
विनिता अधिकारी नवराज महत
इन्दिरा न्यौपाने प्रवल थापा
लीलाकुमारी नेपाल धर्मराज केसी
शान्ति ढकाल पुष्कर खड्का
शान्ति थापा क्षेत्री उज्वलराम घिमिरे
आदिवासी जनजाति महिला आदिवासी जनजाति पुरुष
समिता खड्गी राजु श्रेष्ठ
 लक्ष्मीदेवी श्रेष्ठ प्रताप सिंह लामा
गिता गुरुङ जितेन्द्रकुमार श्रेष्ठ
यमुनादेवी श्रेष्ठ लिलेन्द्रमान प्रधान
याङ्किला शेर्पा (अल्पसंख्यक) जीमी लामा होल्मो (अल्पसंख्यक)
माया श्रेष्ठ सुरकृष्ण बैद्य
लक्ष्मी दनुवार (अल्पसंख्यक) शेरबहादुर भ्लोन
जानकी लामा तामाङ सरोज गुरुङ
तारा लामा कविराज थामी
फरिदा लामा चेतनारायण अधिकारी दनुवार (अल्पसंख्यक)
शशी खड्का गुरुङ भोजराज श्रेष्ठ (अपाङ्गता)
शान्ता तामाङ
दलित महिला दलित पुरुष
सोना परियार गोपाल विश्वकर्मा
गंगा सुनुवार
मधेसी महिला
कृष्णकुमारी गुप्ता
थारु महिला
चन्द्रकुमारी चौधरी खस खार्य पुरुष

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?