काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना सुरु हुने जनाइएको छ ।
काठमाडौं-२ मा नेकपा एमालेबाट मणिराम फुयाल, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम मुख्य प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4