+
+
रिपोर्ट

दुई तिहाइको भार

दुर्गा खनाल दुर्गा खनाल
२१ मिनेट अगाडि
0

रास्वपाले पाएको करिब दुईतिहाइ संसद्को अंकगणित मात्र होइन, लाखौं नागरिकहरूको आशा, अपेक्षा र विश्वासको पुञ्ज हो । अब जनमतको यो भार बालेन्द्र शाहले कसरी उठाउलान् ? सरकार बनेलगत्तै परीक्षा सुरू हुनेछ ।

पार्टीका संगठित सदस्यले नै दिएनन् भोट !

सन्त गाहा मगर सन्त गाहा मगर
२४ मिनेट अगाडि
0

विश्लेषक डा. बालकृष्ण माबुहाङ संगठित सदस्यले ४–५ मत तान्न सक्ने बताउँछन् । उनका अनुसार संगठित वा क्रियाशील सदस्यता लिनु भनेकै आफन्त, नातागोता बाहेकको पनि मत तान्ने प्रतिबद्धता पनि हो ।

संसद्‌मा नयाँ

‘यसपटक मधेशमा ठेकेदारी प्रथा र गढ भत्कायौं’

कौशल काफ्ले कौशल काफ्ले
२६ मिनेट अगाडि
0

‘मधेशका टोल–टोलमा ठेकेदारहरूले भोटको हिसाबकिताब गर्थे, यो टोल मेरो, यो तेरो भनेर,’ उनले भने, ‘तर यसपालि जनताले स्वतन्त्र रूपमा मत दिए । पुराना पार्टीहरूले पटक–पटक विश्वासघात गरेपछि जनतामा ठेकेदारी मानसिकता तोडिएको छ ।’

मध्यपूर्व तनाव

नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

कृष्णसिंह धामी कृष्णसिंह धामी
२८ मिनेट अगाडि

रास्वपाको उभारमा पनि पराजय बेहोरेका भूपदेव (भिडियो)

दिनेश गौतम दिनेश गौतम
३१ मिनेट अगाडि
0

देशैभरि रास्वपाको पक्षमा उभार आउँदा अछाम-२ मा उम्मेदवारी दिएका सहमहामन्त्री भुपदेव शाह भने पराजित भए ।

कम्युनिस्ट फैलाउने किल्लामा हर्कवादको कब्जा

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
३५ मिनेट अगाडि
0

२०७९ को स्थानीय चुनावमै हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारका रूपमा धरानको लालकिल्लामा धावा बोलिसकेका थिए । अहिले त पूरै किल्ला ध्वस्त बनाइदिए ।

समाचार

सिरहामा पोखरीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

सिरहामा पोखरीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

२८ फागुन, सिरहा । सिरहाको औरही गाउँपालिका–५ स्थित नेपाल–भारत सीमानजिकैको पोखरीमा बुधबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, मृतक महिला औरही–५ निवासी...

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५

नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

मध्यपूर्वी देशमा रहेका १७ लाख २९ हजारमध्ये हालसम्म ६३ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण अनलाइन पोर्टलमा टिपाएका छन् । तीमध्ये ५ हजार हाराहारीले आफूहरू असुरक्षित रहेको विवरण पेस गरेको...

नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

प्रदेश समाचार

खेलकुद

पौरखी प्रवासी

छुटाउनुभयो कि ?