+
+

सप्तरी-१ बाट जसपाका नवलकिशोर साह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १७:४७

८ मंसिर, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र-१ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार नवलकिशोर साह सुडी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

जनमत पानर्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

साहले २३ हजार ५६४ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका राउतले १९ हजार ९८२ मत मात्र ल्‍याए ।

यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?