+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

सुन र चाँदीको मूल्य स्थिर   

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १०:३९

२१ मंसिर, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन र चाँदीको कारोबार मंगलबारकै मूल्यमा भइरहेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य ९९ हजार ३ सय,  तेजाबी सुनको मूल्य ९८ हजार ८ सय र चाँदीको १ हजार ३५० रुपैयाँ तोकिएको छ ।

१९ मंसिरमा छापावाल सुनको प्रतितोला मूल्य ९९ हजार ९०० र तेजावी सुन ९९ हजार ४०० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?