+
+

दशरथ रंगशालामा रग्बीको रौनक (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ मंसिर २५ गते १६:०५

२५ मंसिर, काठमाडौं। एसिया रग्बीको आयोजना र नेपाल रग्बी एसोसिएशनको व्‍यवस्थापनमा पहिलो पटक काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रग्बी आयोजना भएको छ ।

दशरथ रंगशालामा भएको एसिया रग्बी यू१८ सेभेन्स च्याम्पियनसिपमा महिलातर्फ ५ र पुरुषतर्फ ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

नेपालको महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएका थिए । पुरुष टोली ८ टिममध्ये सातौँ भयो ।

नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो ।

हेर्नुस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?