+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सीजी मोटर्सद्वारा फ्री होम तथा अनसाइट सर्भिस सुरू

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ५ गते १८:०६

काठमाडौं । थोरै समयमै लोकप्रिय बन्न सफल होजोन मोटरसको नीटा भीले विश्वभरी चर्चा पाएको बेला नेपालका लागि आधीकारीक बिक्रेता सीजी मोटर्सले ग्राहक लक्षित नेपालमै पहिलो पटक फ्री होमका साथै अन साइट सर्भिस सुविधा सुरु गरेको छ।

हालसम्म १५० भन्दा धेरै गाडी नेपाली बजारमा बिक्री भइसकेको र ग्रहाकहरुको सुविधलाई ध्यानमा राखी फ्री होम साथै अन साइट सर्भिस सुरु गरेको कम्पनीले जनाएको छ ।

सर्भिस हट्लाइन नम्बर १६६००१११२६९ तथा डाइरेक्ट सम्पर्क् नम्बर ९८०२३४०९४८ मा सम्पर्क गरेको २ घण्टा भित्र सर्भिस टिम साइटमा पुगेर सुविधा दिने कम्पनीले जनाएको छ । नेपालका विभिन्न ४ ठाउँबाट कम्पनीले थप सुविधा दिने जनाइएको छ।

क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, युनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेसन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, युनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेक नीटा भीको नयाँपक्ष रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?