 
																			१ फागुन, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सार्वजनिक बिदा भएपनि सुनको मूल्य तोकिएको छ ।
सोमबार सुन र चाँदीको कारोबार आइतबारकै मूल्यमा भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार, तेजावी सुनको मूल्य एक लाख ३ हजार ५ सय र चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4