
१४ फागुन, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाल मगर संघको ४१औं स्थापना दिवसमा सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै संघको स्थापना दिवसको अवसरमा आफ्नो मातहतका सबै कार्यालय सोमबार बन्द हुने जानकारी गराएको हो ।
‘संघको स्थापना दिवसको अवसरमा सोमबार नगरपालिकाका कार्यालय, वडा कार्यालय तथा मातहतका सबै कार्यालयहरुमा विदा रहने सबैमा जानकारी गराइन्छ’ उपमेयर जयमालाकुमारी चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हेर्नुस सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4