+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रुपमा छुट्याउने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १८:०९

१५ जेठ, काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रुपमा छुट्याउने भएको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत सरकारले यस्तो घोषणा गरेको हो।

सरकारले लामो समय देखि यस्तो घोषणा गरेपनि कर्मचारीको विरोधका कारण कार्यान्वयन गर्न सकेको छैन।

अघिल्लो संसदको कार्यकालमा यसरी छुट्याउने विघेयक राष्ट्रिय सभामा पुगेको भएपनि थप प्रक्रिया अगाडी बढेको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?