+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

मूर्ति चोरी गरी फरार रहेका अभियुक्त भक्तपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते १८:२२

२१ जेठ, काठमाडौं। पुरातात्विक मूर्ति चोरी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर साविक खोकना गाविस वडा-४ परिवर्तित ललितपुर महानगरपालिका-२० बस्‍ने ६९ वर्षीय तीर्थ डंगोल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले भ्कतपुर सूर्यविनायक आदर्शचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान  तथा कारबाहीको लागि ललितपुर जिल्ला अदालत, लगनखेल, ललितपुर पठाइएको

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।

जिल्ला अदालत ललितपुरले २०७४ वैशाख २५ गतेको फैसलाले उनलाई २ वर्ष कैद सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?