२५ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको पूजा स्थगित भएको छ ।
उनी पत्नी राधिकासहित सोमबार बिहान पशुपतिमा पूजा गर्ने तयारी थियो ।
आज बिहान भने पशुपति जाने कार्यक्रम स्थगित भएको उनको सचिवालयले जनाएको छ । तर पूजा गर्न जाने कार्यक्रम स्थगित गर्नुको कारण खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4