+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लुम्बिनीको कार्यबाहक मुख्यमन्त्रीको जिम्मा मास्कीलाई

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १० गते १४:११

१० साउन, दाङ । लुम्बिनी प्रदेशको कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धनबहादुर मास्कीले पाएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरी भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘द लियूरेट्स एण्ड लिडर्स समिट फर चिल्ड्रेन २०२४’ मा सहभागी हुन बुधबार भारत जाने भएपछि कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी मास्कीलाई प्रदान गरिएको एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?