+
+

संस्कृतविद् डा.जगमान गुरुङलाई नेपाल ऋषिको उपाधि

महासंघको वरिष्ठ सल्लाहकारमा समेत मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १२ गते १९:००

१२ भदौं, काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधी सहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ ।

सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा गुरुङलाई उपाधी सहित सम्मान गरिएको हो ।

समाजसेवी शोभित उप्रेतीको सकृयतामा दोलखाको चरणावती त्रिवेणीधाम विकास प्रवर्धन संघले डा.गुरुङलाई नेपाल ऋषिकोको उपाधी प्रदान गरेको थियो । महासंघले यसलाई अनुमोदन गरेको हो ।

सम्मान ग्रहण गर्दैं डा गुरुङले ७७ बर्ष पछि पुन न्वरान गरिदिएको भन्दैं महासंघ प्रति आभार प्रकट गरेका छन् । उनले आगामी जीवन सामाजिक कल्याणमा लाग्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?