+

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित ५ रनमै आउट

२०८० भदौ  १८ गते १६:४३ २०८० भदौ १८ गते १६:४३
नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित ५ रनमै आउट

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५ रन बनाएका थिए ।

यसअघि नेपालले कुशल भुर्तेललाई ३८ र भीम सार्कीलाई ७ रनमा गुमाएको थियो । आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् ।

एसिया कप रोहित पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय