+

२०२९ सम्म रियल मड्रिडमा रहन कामाभिंगा सहमत

२०८० कात्तिक  २१ गते २१:०२ २०८० कात्तिक २१ गते २१:०२
२०२९ सम्म रियल मड्रिडमा रहन कामाभिंगा सहमत

२१ कात्तिक, काठमाडौं । फ्रान्सका मिडफिल्डर एडुअर्डो कामाभिंगा र रियल मड्रिड नयाँ सम्झौताका लागि सहमत भएका छन् ।

यो सहमतिअनुसार उनी २०२९ सम्म स्पानिस क्लबमा रहनेछन् भने रिलिज क्लज एक बिलियन युरो हुनेछ ।

२० वर्षीय कामाभिंगा २०२१ अगष्टमा फ्रेन्च क्लब रेनेसबाट रियल मड्रिडमा अनुबन्ध भएका थिए । उनले क्लबका लागि ११४ खेल खेलिसकेका छन् । यो सिजन पनि ला लिगाको १२ मध्ये ८ खेलमा प्लेइङ ११ मा परेका थिए ।

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय