कबड्डी सुपर लिगको फाइनलमा आर्मी र एपीएफ भिड्ने
२०८० फागुन २४ गते १९:१२
२४ फागुन, काठमाडौं । नेपाल आर्मी र एपीएफ क्लब कबड्डी सुपर लिगको पुरुषतर्फ फाइनलम प्रवेश गरेका छन् ।
नारी दिवसका अवसरमा अखिल नेपाल कबड्डी संघद्वारा आयोजित प्रतियोगिताको राउन्ड रोविन लिगमा आर्मी विजेता र एपीएफ उपविजेता बन्दै फाइनलमा पुगेका हुन् । आर्मीले ४ तथा एपीएफले २ अंक जोडे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताअन्तर्गत महिलाको राउन्ड रोविन लिगमा नेपाल प्रहरी ४ अंकसाथ शीर्ष स्थानमा रहँदे फाइनल यात्रा तय गर्यो ।
फाइनलमा प्रहरीको भेट एपीएफसँग हुनेछ । २ अंक जोडेको एपीएफ उपविजेता हुँदै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।
टुर्नामेन्ट
ICC Men T20 World Cup 2024
West Indies A Tour to Nepal 2024
ACC Premier Cup 2024
IRELAND WOLVES TOUR OF NEPAL
Nepal Tri-Nation T20I Series (2024)
Nepal A VS Canada XI OD Series
2023–2027 ICC Cricket World Cup League 2
Nepal Vs Canada ODI Series
Aaha RARA Pokhara gold cup
ICC Under-19 Cricket World Cup 2024
Pm Cup Womens National Cricket Tournament
Nepal Super League
T20 World Cup Final Asia
Nepal Tri-Nation T20I Series
Asiacup 2023
एसीसी प्रिमियर कप
प्रतिक्रिया 4