+

आयरल्याण्ड एविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

२०८० चैत  १२ गते १३:२५ २०८० चैत १२ गते १३:२५
आयरल्याण्ड एविरुद्ध नेपाललाई दोस्रो सफलता, ललितले लिए विकेट

१२ चैत, काठमाडौं । आयरल्याण्ड ए विरुद्धको पहिलो टि–२० खेलमा पहिले ब्याटिङ गरेको नेपालले दोस्रो सफलता हात पारेको छ ।

आयरल्याण्डको दोस्रो विकेटका रुपमा केड कार्मिचेललाई नेपालका ललित नारायण राजवंशीले आउट गरे र यसअघि पहिलो विकेटका रुपमा करण केसीले आयरल्याण्डका रोस अदैरलाई आउट गरेका थिए ।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४ ओभरको खेल सकिँदा २ विकेट गुमार २५ रन जोडेको छ ।

क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय