
१३ जेठ, गुल्मी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्य समिति गुल्मीको अध्यक्षमा बोम अर्याल निर्वाचित भएका छन् ।
स्वास्थ्यकर्मीहरुको तेस्रो अधिवेशनबाट अर्यालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएका छन् ।
उपाध्यक्षमा इन्द्रदेव पौडेल, बसन्ता ज्ञवाली, सचिव केपी भण्डारी, कोषाध्यक्ष अनन्तराम अधिकारी र सह–सचिव पुस्कार गौतम चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष अर्यालले स्वास्थ्य कर्मीहरुका विभिन्न पीर मार्काबारे संगठनले सधैं वकालत गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4