फाइल तस्वीर ।
१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
सोमबार मध्यरातमा कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।
नयाँ गठबन्धनको सहमतिसँगै आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
आज दिउँसो नै एमालेको सचिवालय बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4