+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

धुलिखेल-खावा सडकमा टिपर चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २६ गते १९:५०

२६ असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेल-खावा सडकमा टिपर चलाउन रोक लगाएको छ ।

प्रशासनले बुधबार सूचना जारी गर्दै बुधबारदेखि नै धुलिखेल-खावा सडकखण्डमा टिपर चलाउन रोक लगाएको हो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सूर्य प्रसाद सेढाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ …धुलिखेल-खावा सडक खण्डमा हालेको वर्षातले क्षति गरेको हुँदा मिति २०८१/३/२६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि ट्रिपर सञ्चालनमा रोक लगाई मर्मत कार्यमा सहजीकरण गरिदिन हुन अनुरोध छ।’

हेर्नुहोस् काभ्रेपलाञ्चोक प्रशासन कार्यालयले जारी गरेको सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?