३१ भदौ, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ ।
बैठकमा संवैधानिक परिषदका सबै सदस्य सहभागी छन् । बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने कार्यसूची छ ।
शुक्रबार पनि संवैधानिक परिषदको बैठक बसेको थियो । बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे अध्ययन गर्न समय लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4