+

सन्दीप जोरा लक्की ड्रमार्फत १५ लाखमा लुम्बिनी पुगे

२०८१ असोज  २० गते १९:१७ २०८१ असोज २० गते १९:१७
सन्दीप जोरा लक्की ड्रमार्फत १५ लाखमा लुम्बिनी पुगे

२० असोज, काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर सन्दीप जोरा एनपीएलको अक्सनमा १५ लाख रुपैयाँमा लुम्बिनी लायन्समा पुगेका छन् ।

न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न लुम्बिनी, पोखरा र चितवनबीच प्रतिस्पर्धा भएको थियो । लुम्बिनीले उनले लक्की ड्रमार्फत पाएका हुन् । मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने हुँदा उनले उच्चतम मूल्य पाएका हुन् ।

लुम्बिनीले पाँचौं खेलाडी लक्की ड्र मार्फत पाएको हो । यसअघि लक्की ड्र मार्फत लुम्बिनीले तिलक भण्डारी (१० लाख) आशुतोष घिरैया १० लाख, विवेक यादव १५ लाख र सूर्य तामाङलाई १५ लाख रुपैयाँ पाएको थियो ।

एनपीएल सन्दीप जोरा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय