+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
109/4 (13.6)
VS
चितवन राइनोज 2025
0/0
Shares

तोलामा एक हजार बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते ११:१६

६ मंसिर, काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६३ हजार रुपैयाँ थियो । कात्तिक १५ गते सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड छ ।

त्यसयता घट्दै गएको सुन आइतबार तोलामा १ लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।  त्यस्तै चाँदीको मूल्य स्थिर छ । तोलामा १९५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?