+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
53/2 (8.1)
VS
चितवन राइनोज 2025
0/0
Shares

पूर्वमन्त्री पदम राईको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ८ गते २०:०४

८ मंसिर, काठमाडौं । नेकपा माओवादीका केन्द्रीय समिति सदस्य तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ ।

पारकिन्सन रोगबाट लामो समयदेखि ग्रसित उनको शनिबार साँझ वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार भोलि ९ बजे राईको पार्थिव शरीर केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जलीका लागि राखिनेछ ।

माओवादी शान्ति प्रक्रियामा आएपछि राई मन्त्री बनेका थिए । उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारको मन्त्री थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?