१६ मंसिर, जनकपुरधाम । महोत्तरीको रामगोपालपुर नगरपालिका २ को मतगणनामा नेकपा एमालेका उम्मेदवार सकिबुल खाँले अग्रता लिएका छन् ।
उनले पछिल्लो मतगणना परिणाम अनुसार-३८९ मत पाएका छन् ।
उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार आइतीकुमारी यादवले ३०३ पाएर पछ्याइरहेकी छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार जानिफ खाँले १६४ मत पाएका छन् भने जसपा नेपालका उम्मेदवार नजामुदिन खाँ २६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4