+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

महानगरले भत्कायो कवाडी संकलन गर्ने अस्थायी टहरा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १६:००

३ पुस,काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत बनेको कवाडी संकलन गर्ने अस्थायी टहरामा डोजर चलाएको छ ।

काठमाडौं महानगरपालिका-५ विशालनगर ओरालोमा मापदण्ड विपरीत टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेको पाइएपछि डोजर चलाएर उक्त संरचना भत्काइएको महानगरले जनाएको छ ।

पटक-पटक उक्त संरचना हटाउन सूचित गरे पनि हटाउन अटेर गरेपछि उक्त भौतिक संरचनामा डोजर चलाइएको महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?