१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा सशस्त्र प्रहरी (एपीएफ) को गाडीमा ढुंगामुढा भएको छ ।
तीनकुनेस्थित एक घरमा लागेको आगो निभाउन आएको सशस्त्र प्रहरी टोली सवार गाडीमाथि ढुंगामुढा भएको हो ।
राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।
राजावादी समर्थकको प्रदर्शनका कारण अहिले तीनकुने क्षेत्र तनाव ग्रस्त छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4