+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
107/5 (15.4)
Shares

राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १८:१०

१५ चैत, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

शुक्रबार दिउँसो सवा १ बजेको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

त्यसपछि एक घण्टाका लागि स्थगित सभाको बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक आगामी आइतबार बिहान सवा ११ बजे बस्ने तय भएको छ ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आइतबार बस्ने जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?