 
																			२० चैत, काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वविुयको मतगणनामा नेपाल विद्यार्थी संघका अध्यक्ष उम्मेदवार गोविन्द कोइरालाले अग्रता लिएका छन् ।
बुथ नम्बर एकको मतगणना सकिंदा नेविसंघबाट अध्यक्षमा उठेका कोइरालाले १६७ मत प्राप्त गरेका छन् । ३३२ मत गणना हुँदा अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार बनेका प्रमित विष्टले ७६ मत पाएका छन् । विष्ट सात संगठनको प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।
स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६५ मत ल्याएका छन् । नेविसंघबाट समर्थित स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठले २ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4