+
+
Shares

लोकतान्त्रिक खेलकुद संघ भक्तपुरमा नयाँ नेतृत्व

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते १७:३२

२२ चैत, काठमाडौं। नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुरमा नयाँ नेतृत्व चयन गरिएको छ ।

प्रथम जिल्ला सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सम्मेलनबाट प्रदेश क्षेत्र र नगर समिति समेत चयन गरेको छ ।

जिल्ला अध्यक्षमा सुदीप डंगोल, उपाध्यक्षमा करुणा राउत क्षेत्री, सचिव अक्षय कबे, कोषाध्यक्षमा एलिना अवाल चयन भएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पुष्कर खड्का अध्यक्ष भएका छन् । प्रदेश सभातर्फ रवि प्रजापति, सञ्जय अवाल, देवेन्द्र गेलाल अध्यक्ष तोकिएका छन् ।

लोकतान्त्रि खेलकुद संघमा मध्यपुर ठिमीमा सहज प्रजापति र चाँगु नारायणमा श्याम गेलाल चयन भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?